Sunday, June 7, 2009

Valdez घुम्न जाँदाका तस्विरहरु

यसपटक अघिल्लो साता Valdez घुम्न जाँदाका तस्विरहरु राख्न गै रहेको छु । एँकरेज(म बसेको सहर) बाट ३००६ माईल टाढा उत्तर तर्फ रहेको यो सानो सुन्दर बजारमा जाने मौका सुनिल पन्थी भाईसँग मिलेको थियो । त्यसो त अलास्कामा जता गयो उतै हिमालहरु मात्रै , पहाडहरु मात्रै छ । यहाँ खिचेका फोटोहरु प्राय सबै नै उस्तै लाग्लान् तर सौंदर्य भन्ने कुरा चार कदम पर सरेर हेर्दा फरक देखिन्छ भन्ने मान्यता राख्ने भएकोले मैले धक नमानी राखेको छु फोटोहरु । हेर्नुहोस् तपाईंलाई पनि मनपर्न सक्ला ।








































3 comments:

Jotare Dhaiba said...

एकसेएक छन् तस्बिर, मुटुबाट खिचे जस्ता लागे है मलाई चाहिँ ।
सगरमाथाको चुचुरो भएको भूमिमा बसेपनि हिमश्रृङ्खलामा कहिल्यै एक पाइला नहालेको मान्छेले तस्बिरमा भने मजैल अनुभव लिइएको छ । तर यहाँ मलाई हिमश्रृङ्खलाभन्दा पनि तलाउ र फूलले मुग्ध बनाए । फूलको तस्बिर लिनमा ओस्ताद लाग्यो तपाईँ ।

धन्यवाद !

Jotare Dhaiba said...

ओहो ऽऽ यो जङ्गललाई चिरेर गएको सडक र त्यमाथिको हिमपिण्ड क्या शीतल !!

Unknown said...

धेरै धेरै धन्यवाद धाईबाजी ! तस्विरप्रेमी हुनुहुन्छ तपाईं पनि - मैले खिचेका तस्विरहरु पनि मनपराईदिनुभएकोमा खुशी लाग्यो ।