Monday, June 8, 2009

Seward यात्राकै थप तस्विरहरु

यसपटक पनि सिवर्ड यात्राकै केहि (निक्कै) तस्विरहरु राखेको छु । निक्कै नै खिचिएछ । कुनै पनि फाल्न मन नलाग्ने र ब्लगमा हाल्न पनि पगितो नै हुने त्यसैले छानछुन पारेर यति राख्दा पनि अझै सकिएको छैन । अर्को एकपल्टलाई पनि यहि यात्राकै फोटोहरु राख्नुपर्ने भयो । अलिपछि राख्ने विचार गरेको छु । अहिलेलाई प्रसान्त महासागरमा हेलिँदै र हल्लिँदै खिचेका तस्विरहरु -
































































4 comments:

Basanta said...

साह्रै सुन्दर तस्बीरहरु जडितजी! मनै शान्त भयो यी तस्बिरहरु हेरेपछि!

Unknown said...

धेरै धन्यवाद वसन्त जी ।

Dilip Acharya said...

श्वेत, सुन्दर हिमाल र नीलो पानी फोटोमा हेर्दा मात्रै पनि साँच्चै आनन्द भयो ।

Unknown said...

Very nice picture..Deepak Ji !!