Thursday, June 18, 2009

अरुको Camera बाट केहि तस्विरहरु

तरोताजा समाचारहरु पस्किएर हामीलाई भुत्तुक्कै पार्ने नेपाली भाषाको पहिलो ब्लग ( मैले त नेपाली राष्ट्रिय ब्लग भनेरै घोषणा गरेको हुँ ) माइसंसार मार्फत परिचित साथी लुनाले केहिदिन अघि ईमेल मार्फत केहि तस्विरहरु बाँड्नुभएको थियो । ति नै मध्येका केहि राम्रो लागेर ; वहाँसँग अनुमति मागेर यता ब्लगमा देखाउन ल्याएको छु । हेरौं बिभिन्न ब्लगहरुमा कमेण्ट लेखेर हामी मध्ये धेरै माझ चिनिनुहुने लुनाजीको Camera बाट केहि तस्विरहरु -






र अन्त्यमा यि तस्विरहरु पठाउनुहुने लुनाजी , वेल्जियमबाट

यस फोटो ब्लगमा तस्विरहरु राख्न अनुमति दिनुभएकोमा लुनाजीलाई सहस्र धन्यवाद !

4 comments:

Jotare Dhaiba said...

लुना जीको एक पाटो त ओझेलै रहेछ हामीबाट । टिप्पणीको फन्कोमै उहाँको परिचय गुम्सिएर बसिराखेको रहेछ यतिन्जेल । निकै लोभलाग्दा छन् तस्बिर । ठाउँ त आफैँमा सुन्दर हुँदै हुन्, त्यसमा खिचाइका कोण मिलेर अझ तस्बिर यतिको सुकिला आएका होलान् । हाँसले पानीमा छाडेको तरङ्ग के विधि सङगीतमय । धन्यवाद लुनाजीलाई, समेटेर पस्किने जडितज्यूलाई त सदाको आभार !

प्रबिण थापा said...

nice picture! Thanks for Deepak ji n Luna!

Unknown said...

एउटा कल्पनाको शहर अनि बास्तबिक फोटाहरु हेर्न पाउँदा म त दङ्गदास भएँ धन्यबाद फोटो पस्किने र लिने दुबै तपाईहरुलाई।

Basanta said...

साह्रै सुन्दर तस्बीरहरु! सौन्दर्यपान गर्ने मौका दिनुभएकोमा लुनाजी र जडितजीलाई हार्दिक धन्यबाद!