Monday, July 6, 2009

होमर यात्रामा देखिएको सुन्दरता

यसपाली जुलाई चारको छुट्टी मनाउन होमर गईयो । एँकरेजबाट लगभग ५ घण्टा ड्राईभमा रहेको सुन्दर बस्ती होमर जाँदा आउँदा प्रसस्तै फोटोहरु खिचेको भए पनि हामी घुम्नजानेहरुकै फोटोहरु रहेछन् धेरै जस्तो । हामीहरु नभएको केहि फोटोहरु छानेर यहाँ राखेको छु ।























6 comments:

Unknown said...

अत्यन्त सुन्दर तस्बिरहरु ।।

Luna said...

i love ur photography as ur poem ---

Jotare Dhaiba said...

So lovely....

Rama said...

WOW!!

trekking said...

Good presentation

दूर्जेय चेतना said...

वाह!! कस्तो सुन्दर तस्बिरहरु। लोभ लाग्यो हेर्दा त। राम्रो कला को उदाहरण दिनु भयो। धन्यवाद ।।