Thursday, October 13, 2011

महादेवको विराट मुर्ती

महादेव : मैले देखे सम्मको महादेवको विराट मुर्ती

किरातेश्वर स्वरुपमा महादेव

सिक्किमको नाम्ची बजार स्थित सोलोखोप भन्ने स्थानमा निर्माणाधिन रहेको शिवको यो भब्य मुर्ती यसपालीको भूकम्पले क्षति पुर्यायो कि ? आज आफ्ना पुराना तस्वीरहरु हेर्दा चिन्ता लाग्यो ।