Wednesday, November 14, 2007

हवाईको सौंदर्य - ३

हवाईयनहरु संग ।




सम्झनाको लागी जुरासिक पार्क मुभि सुट भएको ठाउंतिर आफ्नो पनि यौटा तस्विर ।



यहाँ जुरासिक पार्क मुभि सुटिङ्ग भएको रे । माउई को हाना भन्ने ठाउँबाट अगाडी पर्दो रहेछ यो ठाउँ ।

माउईमा आउने ठुलो जहाज ।



लौ यहाँ त यौटा बुद्धको स्तुपा पनि पो रहेछ ।
क्रमश___

Monday, November 12, 2007

हवाईको सौंदर्य - २

वाईको सौंदर्य पस्किने क्रममा मैले यसपटक केहि सुर्यास्तको तस्विरहरु राखेको छु । सुर्यास्तका यि सबै तस्विरहरु हवाईको माउई टापुको किहे भन्ने ठाउँमा लिईएको हो । हवाईमा स्थानिय बासिन्दाहरु सुर्यास्तको बेला समुन्द्र किनारमा उभिएर ठुला ठुला शङ्ख बजाउने गर्दा रहेछन । पछि त्यस्तो तस्विर खिच्ने मौका पर्यो भने म यहाँ राख्ने छु । आउनुहोस अहिलेलाई सुर्यास्तका केहि तस्विरहरु हेरौं __________________




















Friday, November 9, 2007

हवाईको सौंदर्य - १

निश्चय नै हवाईमा रहुन्जेल अरुपनि निक्कै फोटो खिचिन्छ त्यसैले मैले यसपटकको फोटोहरुलाई हवाईको सौंदर्य - १ भनेर राखेको छु र क्रमश अरुलाई २ , ३ गर्दै लैजाने छु । यसपटकलाई हवाईको होनोलुलु र किहे टापुका तस्विरहरु _____________