Friday, May 29, 2009

सिवर्ड यात्राका थप तस्विरहरु

Seward Trip मा जाँदा एँकरेज देखि Seward पुगुञ्जेलसम्म कुदिरहेको रेलबाट खिचेका केहि (निक्कै थिए) फोटोहरु अघिल्लो पोष्टमा राखिसकेको हुँ । यसपटक Seward पुगिसकेपछि क्रुजमा हल्लिँदै खिचेका केहि(यो पनि निक्कै नै छ) फोटोहरु राखेको छु । अझै निक्कै धेरै फोटोहरु छन् सबैलाई क्रमश राख्दै जाने सोचाईमा छु ।













































3 comments:

Unknown said...

Thanks for nice photograph.

दूर्जेय चेतना said...

दीपक जडितजि साह्रै राम्रो फोटोहरु। कस्तो सुन्दर समय अनी स्थान। मलाई त लोभ लाग्यो। केही फोटोको बारेमा जान्न मन थियो तर सकिन सोध्न। फोटोमा नम्बर दिनु भयो भने राम्रो हुन्थ्यो। अनी सुन्दर फोटोको लागि धन्यबाद है

Unknown said...

सुजनजी , धन्यवाद ! मिठो प्रतिक्रिया पाउँदा खुशी छु ।

दुर्जेय चेतनाजीलाई पनि धेरै धन्यवाद ! धेरै तस्विरहरु भएरै मैले न सबैमा वर्णन लेख्ने जाँगर गरेँ न त क्रम लेख्ने नै । तपाईंलाई सोध्न मन भएको कुरा फोटोको टिप्पणी गर्दै सोध्नुभए फोटो चिन्न त गाह्रो हुन्नहोला भन्छु । सोध्नुहोस है त के थियो मनमा लागेको । अनि ढिलो रेस्पोन्स गरेँ - क्षमा रहोस् ।