Friday, May 1, 2009

आजपनि सूर्यास्त

हिँजो चित्तै नबुझेर हो आज पनि सूर्यास्त हेर्न र तस्विर खिच्न गएको । हवाईमा बस्दा सूर्यास्तका तस्विरहरु निक्कै खिचेको थिएँ । साह्रै आनन्द लाग्छ सूर्यास्तका तस्विरहरु खिच्दा त्यसैले आज फरक स्थानमा गएर सुर्यास्तको केहि तस्विरहरु खिचेर मन खुशी पारें ।

















2 comments:

Unknown said...

साहैं राम्रो तस्बिरहरु खिच्नु भएछ दीपक जी !!

Unknown said...

धन्यवाद सुजनजी ।