गत (वर्ष) नोभेम्बरमा नर्दन मारियाना आईल्याण्डस तिर गएको बेला निक्कै फोटोहरु खिचेको थिएँ मैले तिहरु मध्ये केहि पहिले नै ब्लग(फोटो)मा राखिसकेको छु र निक्कै नै राख्न बाँकी छन् । यसपटक पनि ति नै मध्ये टिनियान टापूको टागा हाउस भनिने स्थानका केहि र सुर्यास्तका केहि तस्वीरहरु राख्दैछु ।
टागा हाउस वरपरका अन्य केहि तस्विरहरु -
सुर्यास्त हुन लागेको समयका केहि मनमोहक तस्विरहरु -
7 comments:
अत्यन्तै सुन्दर फोटाहरू । स्वर्ग भनेको यस्तै हुन्छ कि क्या हो!!!
धन्यवाद Ashesh जी , मेरो बुझाईमा पनि स्वर्ग भन्नु यहि धर्ती नै त हो तर अर्को ठाउँलाई जित्ने सुन्दरता हुनुमात्रले कुनै ठाउँलाई स्वर्ग चैं मान्दिनं म । मेरो स्वर्ग मैले मेरो बाल्यकाल बिताएको ठाउँ हो । सबैको उस्तै हो त्यस अर्थमा यो ठाउँ पनि स्वर्ग नै हो जो यहि ठाउँमा जन्मिएका र बाल्यकाल बिताएका हुन उनिहरुको ।
मलाई अन्तिम अन्तिम तिरका फोटोहरू सार्है मन पर्यो ।।।।
मलाई पनि अन्तिम अन्तिम तिरका फोटोहरू अत्यन्त मनमोहक लाग्यो
Your camera makes everything more beautiful.
धन्यवाद राजनजी and Sunil.
I am very impressed your photos.
Post a Comment