Monday, May 30, 2011

एकैक्षण चराहरुसंग

Maui Island, Hii को Lahaina मा रहेको यो ठुलो बरको रुखलाई The largest banyan tree in the world भनिएको छ तर भारतको कोलकातामा संसारको सबैभन्दा ठुलो बरको रुख भएको कुरा मैले केहि पहिले इन्टरनेटमा खोज्दा भेटेको थिएँ । जे होस् मैले देखेको सबैभन्दा ठुलो बरको रुख भने यहि हो । यस रुखको बारे र यो रुखभएको ठाउँको बारे अझ जानकारी यहाँ छ । गत हफ्ता मौका पारेर यस रुख मुन्तिर सुस्ताउन आईपुगेको थिएँ म र केहिबेर आफ्नो लेन्सबाट चराहरुसँग जिस्किएको थिएँ र तिनै तस्वीरहरु आज ब्लगको खुराक बनाएको छु ।


एकैक्षण चराहरुसंग रमाउनुस् सक्नुहुन्छ भने -