हवाईयनहरु संग ।
क्रमश___
Wednesday, November 14, 2007
Monday, November 12, 2007
हवाईको सौंदर्य - २
हवाईको सौंदर्य पस्किने क्रममा मैले यसपटक केहि सुर्यास्तको तस्विरहरु राखेको छु । सुर्यास्तका यि सबै तस्विरहरु हवाईको माउई टापुको किहे भन्ने ठाउँमा लिईएको हो । हवाईमा स्थानिय बासिन्दाहरु सुर्यास्तको बेला समुन्द्र किनारमा उभिएर ठुला ठुला शङ्ख बजाउने गर्दा रहेछन । पछि त्यस्तो तस्विर खिच्ने मौका पर्यो भने म यहाँ राख्ने छु । आउनुहोस अहिलेलाई सुर्यास्तका केहि तस्विरहरु हेरौं __________________
Friday, November 9, 2007
हवाईको सौंदर्य - १
Subscribe to:
Posts (Atom)