Monday, July 6, 2009

होमर यात्रामा देखिएको सुन्दरता

यसपाली जुलाई चारको छुट्टी मनाउन होमर गईयो । एँकरेजबाट लगभग ५ घण्टा ड्राईभमा रहेको सुन्दर बस्ती होमर जाँदा आउँदा प्रसस्तै फोटोहरु खिचेको भए पनि हामी घुम्नजानेहरुकै फोटोहरु रहेछन् धेरै जस्तो । हामीहरु नभएको केहि फोटोहरु छानेर यहाँ राखेको छु ।