Maui Island, Hii को Lahaina मा रहेको यो ठुलो बरको रुखलाई The largest banyan tree in the world भनिएको छ तर भारतको कोलकातामा संसारको सबैभन्दा ठुलो बरको रुख भएको कुरा मैले केहि पहिले इन्टरनेटमा खोज्दा भेटेको थिएँ । जे होस् मैले देखेको सबैभन्दा ठुलो बरको रुख भने यहि हो । यस रुखको बारे र यो रुखभएको ठाउँको बारे अझ जानकारी यहाँ छ । गत हफ्ता मौका पारेर यस रुख मुन्तिर सुस्ताउन आईपुगेको थिएँ म र केहिबेर आफ्नो लेन्सबाट चराहरुसँग जिस्किएको थिएँ र तिनै तस्वीरहरु आज ब्लगको खुराक बनाएको छु ।
एकैक्षण चराहरुसंग रमाउनुस् सक्नुहुन्छ भने -
Monday, May 30, 2011
Wednesday, April 13, 2011
Thursday, December 23, 2010
शान्ति सौंदर्य
यसपटक फोटो ब्लगमा गुम्बाहरुको सौम्य वातावरणलाई 'शान्ति सौंदर्य' नाम दिँदै समेटेको छु । यहाँ तस्वीरमा देखिएको जस्तो पवित्र स्थलहरुमा पुग्दा मलाई अनौठो शान्तिको अनुभुति हुन्छ । त्यस्तो अनुभुति नगर्ने मान्छे सायदै होलान् । एक वर्ष अगाडी खिचिएका ई सबै तस्वीरहरु सर्वत्र शान्तिको चाहना राख्नेहरुलाई समर्पण मेरो फोटो ब्लग मार्फत ।
सुरुवात स्वयंभूको दुई तस्वीरहरुबाट -


नाम्चीबजार सिक्किममा अवस्थित बुद्धको विशाल प्रतिमा सहितको 'सेङद्रोप्चे' गुम्बाका तस्वीरहरु-












दार्जेलिङमा अवस्थित महांकाल मन्दिरको तस्वीरहरु-






भुटानको फुन्चेलिङ्ग बजार स्थित गुम्बाका केहि तस्वीरहरु-











सुरुवात स्वयंभूको दुई तस्वीरहरुबाट -
नाम्चीबजार सिक्किममा अवस्थित बुद्धको विशाल प्रतिमा सहितको 'सेङद्रोप्चे' गुम्बाका तस्वीरहरु-
दार्जेलिङमा अवस्थित महांकाल मन्दिरको तस्वीरहरु-
भुटानको फुन्चेलिङ्ग बजार स्थित गुम्बाका केहि तस्वीरहरु-
Subscribe to:
Posts (Atom)