Sunday, June 7, 2009
Valdez घुम्न जाँदाका तस्विरहरु
यसपटक अघिल्लो साता Valdez घुम्न जाँदाका तस्विरहरु राख्न गै रहेको छु । एँकरेज(म बसेको सहर) बाट ३००६ माईल टाढा उत्तर तर्फ रहेको यो सानो सुन्दर बजारमा जाने मौका सुनिल पन्थी भाईसँग मिलेको थियो । त्यसो त अलास्कामा जता गयो उतै हिमालहरु मात्रै , पहाडहरु मात्रै छ । यहाँ खिचेका फोटोहरु प्राय सबै नै उस्तै लाग्लान् तर सौंदर्य भन्ने कुरा चार कदम पर सरेर हेर्दा फरक देखिन्छ भन्ने मान्यता राख्ने भएकोले मैले धक नमानी राखेको छु फोटोहरु । हेर्नुहोस् तपाईंलाई पनि मनपर्न सक्ला ।







































Friday, May 29, 2009
सिवर्ड यात्राका थप तस्विरहरु
Subscribe to:
Posts (Atom)