Monday, June 8, 2009

Seward यात्राकै थप तस्विरहरु

यसपटक पनि सिवर्ड यात्राकै केहि (निक्कै) तस्विरहरु राखेको छु । निक्कै नै खिचिएछ । कुनै पनि फाल्न मन नलाग्ने र ब्लगमा हाल्न पनि पगितो नै हुने त्यसैले छानछुन पारेर यति राख्दा पनि अझै सकिएको छैन । अर्को एकपल्टलाई पनि यहि यात्राकै फोटोहरु राख्नुपर्ने भयो । अलिपछि राख्ने विचार गरेको छु । अहिलेलाई प्रसान्त महासागरमा हेलिँदै र हल्लिँदै खिचेका तस्विरहरु -