Saturday, March 22, 2008

पल हार्बर / होनोलुलु

त क्रिसमसमा म होनोलुलु घुम्न गएको थिएं । त्यसबेला त्यहाँको पल हार्बर ( अशुद्ध भयो होला है ) भन्ने ठाउँमा खिचेका केहि तस्विरहरु यहाँ राख्दैछु । त्यहाँ निक्कै फोटोहरु खिचाएको भए पनि धेरैमा म आफु अनि साथीहरु भएकोले त्यस्तो फोटो राख्न मन लागेन त्यसैले म आफु र साथीहरु नभएको केहि तस्विरहरु मात्र यहाँ राख्दैछु । यो ठाउँमा जापानसंग युद्ध हुंदाका जहाजहरु र अन्य हातहतियारहरुको संग्राहलय रहेछ ।





Friday, March 21, 2008

ग्राण्ड क्यान्यन / एरिजोना

रिजोनाको ग्राण्ड क्यान्यन , सिडोना सहर लगायत अन्य केहि भागका तस्विरहरु

सिडोना



ग्राण्ड क्यान्यन









एरिजोनाकै कुनै एक ठाउँ( नाम थाहा भएन )


यो चाहीँ पहिले ज्वालामुखि भएको ठाउँ


Thursday, March 20, 2008

बत्तिको सहर

त्तिको सहर भनेर चिनिने लास भेगासमा छँदा खिचेका केहि तस्विरहरु -


लास भेगासको डाउन टाउनमा देखिने बत्तिको रौनक हेर्न हरेक साँझ यहाँ सयौं मानिसको ओईरो लाग्ने गर्छ ।









होटल भिनिसियन

होटल भिनिसियन भित्र : भेनिस सहर

होटल ट्रिजर आईल्याण्डको अगाडी राखिएको जहाज । यहाँ जहाज युद्धको निशुल्क सो देखाईन्छ ।

लास भेगासका धेरै तस्विरहरु पछि राख्दै जानेछु ।