
Thursday, March 20, 2008
Wednesday, March 19, 2008
हवाईकै केहि तस्विरहरु
हवाईको सौंदर्य - ४
हवाईमा सुर्यास्तका तस्विरहरु मैले हवाईको सौंदर्य - २ भनेर पहिले नै पनि राखिसकेको छु र फेरी यो पटक पनि राख्दैछु । यस पटकका तस्विरहरु हेर्दा पहिलेकै जस्तै देखिए पनि मेरो लागी यसको अलग महत्व छ किनभने पहिलेको तस्विरहरु मैले डिजिटल क्यामेराले खिचेको थिएं भने यो तस्विरहरु मैले सिँगल लेन्स रिफ्लेक्सन ( एस एल आर ) क्यामेराले खिचेको हुँ । म अझै एस एल आर क्यामरा चलाउन सिक्ने क्रममा छु ।


Subscribe to:
Posts (Atom)



































