Thursday, December 23, 2010

शान्ति सौंदर्य

यसपटक फोटो ब्लगमा गुम्बाहरुको सौम्य वातावरणलाई 'शान्ति सौंदर्य' नाम दिँदै समेटेको छु । यहाँ तस्वीरमा देखिएको जस्तो पवित्र स्थलहरुमा पुग्दा मलाई अनौठो शान्तिको अनुभुति हुन्छ । त्यस्तो अनुभुति नगर्ने मान्छे सायदै होलान् । एक वर्ष अगाडी खिचिएका ई सबै तस्वीरहरु सर्वत्र शान्तिको चाहना राख्नेहरुलाई समर्पण मेरो फोटो ब्लग मार्फत ।

सुरुवात स्वयंभूको दुई तस्वीरहरुबाट -


नाम्चीबजार सिक्किममा अवस्थित बुद्धको विशाल प्रतिमा सहितको 'सेङद्रोप्चे' गुम्बाका तस्वीरहरु-












दार्जेलिङमा अवस्थित महांकाल मन्दिरको तस्वीरहरु-






भुटानको फुन्चेलिङ्ग बजार स्थित गुम्बाका केहि तस्वीरहरु-











1 comment:

nepalean said...

photoharu dami rayechan deepak ji.

Ani arko kura- चौथो अन्तराष्ट्रिय नेपाली ब्लगर भेला माघ २२,२०६७-१० बजे शनिबार बिहान(Feb 5,10AM NST) हुंदैछ भेलाको समय दौंतरी ब्लगमा पाल्नूहोला.