Wednesday, December 8, 2010

केटाकेटीहरुको तस्वीर

फोटो खिच्ने रुचि त छँदैछ त्यसमा पनि मैले फूलहरुको फोटो धेरै खिच्ने गरेको रहेछु । किन हो फूलहरुको फोटो खिच्दा मलाई आनन्द लाग्छ । र त्यत्तिकै आनन्द साना केटाकेटीहरुको फोटो खिच्दा पनि लाग्ने गर्छ । यसपटकको ब्लगमा मैले केटाकेटीहरुको केहि फोटोहरु नै देखाउन ल्याएको छु । हेर्नुहोस् है त तपाईंलाई कस्तो लाग्छ ?

कुशल गौली - एँकरेज, अलास्कामा खिचेको फोटोहरु



ऋतु छञ्त्याल - एँकरेज, अलास्कामा खिचेको फोटोहरु



विपासना तामाङ - एंकरेज अलास्कामा

दीञ्जु कार्की - क्रमश दार्जीलिङ्ग सिलिगुरी र ईलाममा खिचेको फोटोहरु



हिमाली ग्लोर - एंकरेज, अलास्कामा

लक्ष्य कार्की - बागडोग्रा, पश्चिम बङ्गालमा खिचेको फोटो

उत्सव लामा - एँकरेज, अलास्कामा


उज्वल लामा - एंकरेज, अलास्कामा शैलेन्द्र राज जोशीले खिचेको फोटो

रोहित तामाङ - एंकरेज, अलास्कामा खिचेको फोटो

साहसी गोर्खालीको रोवमा देखिएका ई फुच्चेको फोटो मैले दार्जीलिङ्गको चियाबारीमा खिचेको हुँ । यिनको नाम थाहा भएन

र अन्त्यमा, अलास्कामै खिचेको यो तस्विरकि नानीको नाम पनि थाहा भएन

3 comments:

Luna said...

all pic are nice !

Anonymous said...

Nice pics jadit ji..
Keep adding!
Big D

Unknown said...

Thank You Lunajee! and Thank u big D Dai.