Thursday, March 20, 2008

बत्तिको सहर

त्तिको सहर भनेर चिनिने लास भेगासमा छँदा खिचेका केहि तस्विरहरु -


लास भेगासको डाउन टाउनमा देखिने बत्तिको रौनक हेर्न हरेक साँझ यहाँ सयौं मानिसको ओईरो लाग्ने गर्छ ।









होटल भिनिसियन

होटल भिनिसियन भित्र : भेनिस सहर

होटल ट्रिजर आईल्याण्डको अगाडी राखिएको जहाज । यहाँ जहाज युद्धको निशुल्क सो देखाईन्छ ।

लास भेगासका धेरै तस्विरहरु पछि राख्दै जानेछु ।

No comments: