Saturday, March 22, 2008

पल हार्बर / होनोलुलु

त क्रिसमसमा म होनोलुलु घुम्न गएको थिएं । त्यसबेला त्यहाँको पल हार्बर ( अशुद्ध भयो होला है ) भन्ने ठाउँमा खिचेका केहि तस्विरहरु यहाँ राख्दैछु । त्यहाँ निक्कै फोटोहरु खिचाएको भए पनि धेरैमा म आफु अनि साथीहरु भएकोले त्यस्तो फोटो राख्न मन लागेन त्यसैले म आफु र साथीहरु नभएको केहि तस्विरहरु मात्र यहाँ राख्दैछु । यो ठाउँमा जापानसंग युद्ध हुंदाका जहाजहरु र अन्य हातहतियारहरुको संग्राहलय रहेछ ।





1 comment:

Anonymous said...

See here or here