Monday, March 24, 2008

अलास्काका तस्विरहरु




















सबै तस्विरहरु विन्देश्वर कक्षपति दाईले खिच्नुभएको हो । म त्यहाँ गएको छैन । मलाई राम्रो लागेर यहाँ राखेको हुँ ।

4 comments:

Anonymous said...

दीपक जडित मैले तपाईंलाई देखेको छु । म पनि जनता मा बि गौरादह मा पढेको । ब्लग राम्रो छ । निरन्तरता दिनुहोला ।

Unknown said...

खै त अज्ञात जी नाम लेख्नुभा भए म नि चिन्थें कि ?? धन्यवाद कमेण्टको लागी ।

Anonymous said...

फोटोहरुचाहीँ दामी छ है,तर आफैँ भने जानु भएको रै'नछ !

Unknown said...

हो आकार जी म अलास्का गएको छैन । यहि समरमा जने योजना थियो तर यो पाली नेपाल जाने भएकोले अलास्का जाने योजना अर्को साललाई सर्यो ।