Sunday, January 10, 2010

House of Taga, Tinian का केहि तस्वीरहरु

गत (वर्ष) नोभेम्बरमा नर्दन मारियाना आईल्याण्डस तिर गएको बेला निक्कै फोटोहरु खिचेको थिएँ मैले तिहरु मध्ये केहि पहिले नै ब्लग(फोटो)मा राखिसकेको छु र निक्कै नै राख्न बाँकी छन् । यसपटक पनि ति नै मध्ये टिनियान टापूको टागा हाउस भनिने स्थानका केहि र सुर्यास्तका केहि तस्वीरहरु राख्दैछु ।












टागा हाउस वरपरका अन्य केहि तस्विरहरु -









सुर्यास्त हुन लागेको समयका केहि मनमोहक तस्विरहरु -





Thursday, January 7, 2010

बनावटी फूलहरु

फूलहरु मन नपराउने मान्छे मैले भेटेको छैन । सबैले नै मन पराउंछन तर फूल नै पनि बनावटी छ भने त्यसलाई कमैले मन पराउंछन । मलाई नै पनि कागज वा प्लाष्टिकका फूलहरु मनपर्दैनन् । तिनिहरुमा सुन्दरता भएर पनि त्यो कृतिम सुन्दरता हो भन्ने ज्ञात भएर होला बनावटी फूलहरु मन नपरेको । तर हिँजो प्लाष्टिककै फूलहरुको फोटो खिचेको थिएँ । फोटोमा भने मलाई ति फूलहरु मनपरे । अब यसलाई फोटो मनपरेको भन्ने कि फूल ? जे होस त्यही फूलहरु आज यहाँ बाँड्न ल्याएको छु ।







Sunday, January 3, 2010

पहिले नै खिचिएका केहि तस्वीरहरु

केहि पहिले नै खिचेका केहि तस्वीरहरु यसपटक फोटो ब्लगमा लिएर आएको छु । खासमा New Year को फोटो ब्लग राख्ने योजना भुसुक्क भएपछि त्यसको शट्टा योजनामा केहिदिन पछि नै भएपनि यो पोष्ट आएको हो । त्यसैले सन २०१० वर्षभरीको मंगलमय शुभकामना !!

बुद्धको आकाश शान्ती - बोन्जाई क्लिफ, साईपनमा

सन्ततीको निमित्त संघर्ष - टिनियान टापूमा

खान नमिल्ने फल लागेको जंगली बुटो - अलास्कामा

शिरिष फुलिसकेपछि - टिनियान टापूमा

एक साँझ - अलास्कामा

A mirror of nature - अलास्कामा

A view of Taga Beach - टिनियान टापूमा

समुद्री किनारमा रात ओर्लंदै - अलास्कामा

साँझसम्म कुराएर प्रेमिका नआउँदा A lover - अलास्कामा

हे भक्तजन!हामी केरा खाँदैनौं - एंकरेजको हिन्दु मन्दिरमा

खुसीहरु केहि झर्दैछन्, केहि फुलेका छन्, केहि फूल्दैछन् - टिनियान टापूमा

बग्नु, बगीरहनु झरनाको नियति - अलास्कामा

प्रसव वेदनापछि केराको बोट - टिनियान टापूमा

रमाउनलाई मलाई हेरे काफि छ: पहाडी खोला - अलास्कामा

यौटा रमाईलो साँझ - टिनियान टापूमा

The beauty of blow hole - टिनियान टापूमा

तीन अलग पदार्थहरुको एकै लय : चट्टान , समुद्री छाल र बादल - टिनियान टापूमा

मैले देखेको सबैभन्दा ठुलो फर्सी : तौल लेखिएको छ - पाल्मार अलास्कामा

समुद्री किनारको जंगल - Chullu Beach टिनियान टापू

बाल उमङ्ग - अलास्कामा(तस्विरमा कुशल गौली)

स्विमिङ पूल Dynasty Hotel - टिनियान टापूमा

कला केमा हुँदैन? खाना पकाउँदा भाँडाभित्र व्हिप क्रिममा हटसस मिसाउँदा

कोहि निकालिदेउ मलाई यो स्ट्रोलरबाट - मिररलेक picnic पार्टीमा(तस्विरमा विपासना तामाङ)

म देख्दिंन/बोल्दिनं आनन्दै छ - फ्लागिस्टाफ एरिजोनामा

उभिन त सक्छु नि तर सहारा भने चाहिन्छ - तस्विरमा ऋतु छन्त्याल/होमर अलास्कामा

Wonderful time! - तस्विरमा सलिना छन्त्याल/होमर अलास्कामा

"छुट्टिन्छ है छाँया वस्तु अन्सार..." हैन रहेछ, छाँया त समय अन्सार पो हुँदो रहेछ । मेरो आफ्नै छाँया

खानेकुराको खोजीमा - अलास्कामा

रमाईलो छैन र? - साईपन टापूमा

कायाक गर्दाको थकाई मार्ने छाप्रो - साईपन टापूमा

टनलभित्र पस्दै यात्रुबाहक रेल - अलास्कामा

टनलबाट निस्कंदै उहि रेल - अलास्कामै

हिल्टन होटल - एंकरेज डाउनटाउनमा

सूर्यास्त : अलास्कामा