Thursday, January 7, 2010

बनावटी फूलहरु

फूलहरु मन नपराउने मान्छे मैले भेटेको छैन । सबैले नै मन पराउंछन तर फूल नै पनि बनावटी छ भने त्यसलाई कमैले मन पराउंछन । मलाई नै पनि कागज वा प्लाष्टिकका फूलहरु मनपर्दैनन् । तिनिहरुमा सुन्दरता भएर पनि त्यो कृतिम सुन्दरता हो भन्ने ज्ञात भएर होला बनावटी फूलहरु मन नपरेको । तर हिँजो प्लाष्टिककै फूलहरुको फोटो खिचेको थिएँ । फोटोमा भने मलाई ति फूलहरु मनपरे । अब यसलाई फोटो मनपरेको भन्ने कि फूल ? जे होस त्यही फूलहरु आज यहाँ बाँड्न ल्याएको छु ।







No comments: