Sunday, January 10, 2010

House of Taga, Tinian का केहि तस्वीरहरु

गत (वर्ष) नोभेम्बरमा नर्दन मारियाना आईल्याण्डस तिर गएको बेला निक्कै फोटोहरु खिचेको थिएँ मैले तिहरु मध्ये केहि पहिले नै ब्लग(फोटो)मा राखिसकेको छु र निक्कै नै राख्न बाँकी छन् । यसपटक पनि ति नै मध्ये टिनियान टापूको टागा हाउस भनिने स्थानका केहि र सुर्यास्तका केहि तस्वीरहरु राख्दैछु ।












टागा हाउस वरपरका अन्य केहि तस्विरहरु -









सुर्यास्त हुन लागेको समयका केहि मनमोहक तस्विरहरु -





7 comments:

Ashesh said...

अत्यन्तै सुन्दर फोटाहरू । स्वर्ग भनेको यस्तै हुन्छ कि क्या हो!!!

Unknown said...

धन्यवाद Ashesh जी , मेरो बुझाईमा पनि स्वर्ग भन्नु यहि धर्ती नै त हो तर अर्को ठाउँलाई जित्ने सुन्दरता हुनुमात्रले कुनै ठाउँलाई स्वर्ग चैं मान्दिनं म । मेरो स्वर्ग मैले मेरो बाल्यकाल बिताएको ठाउँ हो । सबैको उस्तै हो त्यस अर्थमा यो ठाउँ पनि स्वर्ग नै हो जो यहि ठाउँमा जन्मिएका र बाल्यकाल बिताएका हुन उनिहरुको ।

rajankathet said...

मलाई अन्तिम अन्तिम तिरका फोटोहरू सार्है मन पर्यो ।।।।

rajankathet said...

मलाई पनि अन्तिम अन्तिम तिरका फोटोहरू अत्यन्त मनमोहक लाग्यो

Unknown said...

Your camera makes everything more beautiful.

Unknown said...

धन्यवाद राजनजी and Sunil.

deepak said...

I am very impressed your photos.