Wednesday, January 23, 2013

iPhone ले खिचेका फोटोहरु

झन्डै विर्षिएको आफ्नै फोटो ब्लग आज झुक्किएर खोलेछु । समेट्न नसक्ने कस्तो रहरले सुरु गरेको थिएँ हुँला मैले यो फोटो ब्लग ? नियमित हुन सक्छु सक्दिंन तर आज केहि फोटोहरु थप्न मन लाग्यो । फोटोका कथाहरु फोटो आफैंले भनोस् । मैले खाली राखें मात्र । सबै फोटोहरु आइफोनले खिचेको(क्रमको सातौं बाहेक) र आइफोनमै इडिट गरेको हुँ ।










No comments: