Monday, November 22, 2010

धेरै पछि केहि तस्वीरहरु

लामो समय देखि ब्लगमा कुनै गतिविधी नगरी बसिरहेको मलाई अझै पनि आफ्नो मूल ब्लगमा केहि लेख्ने खुराक नै नभेटेको झैं भैरहेछ । आज यता फोटो ब्लगमा भने केहि फोटोहरु राख्ने ईच्छा भएर आयो । तसर्थ बिभिन्न समयमा खिचेका केहि फोटोहरु लिएर आएको छु । ब्लग जगतको मोहबाट टाढा भैसकेको छैन भन्ने प्रमाण हो कि त यो ?















3 comments:

कैलाश said...

ramra photoharu deepak ji. blog jagatbata kaha tada rahana sakin6a ra hagi?

Chaitanya said...

Beautiful pictures!

Unknown said...

हो त नि कैलाशजी, भलै २/२ महिनासम्म ब्लग नलेखियोस् तर ब्लगबाट टाढा हुनभने नसकिने रहेछ । धन्यवाद कैलाशजी र चैतन्यजी तस्विरहरु मनपराईदिनुभएकोमा ।