Saturday, May 24, 2008

ह्यापी बर्थ डे टु मी

पाईँलाई त ढाँटुला रे मैले आफैंलाई कसरी ढाँट्नु हौ ? यो तस्विर दुई वर्ष अगाडी ३० औं जन्मदिवस मनाउंदाको हो । यसपाली बत्तिसौं जन्मदिनमा केक त काटें तर यति अप्रत्यासित रुपमा भयो कि तस्विर खिच्ने मौकै परेन अत अहिले यो पुरानो तस्विर भएपनि ब्लगमा राख्दैछु म यो तस्विरमा देखिएको भन्दा २ वर्ष पुरानो भै सकें है ।

4 comments:

Basanta said...

जन्मदिनको शुभकामना दीपकजी!

यो ब्लगमा पस्न ढिला भएकोमा माफ पाउँ।

Anonymous said...

तपाईले २ वर्ष पुरानो फोटो राख्नुभएछ, अनि मेरो शूभकामना पनि महिना दिन अघिको जन्मदिनलाई, मिलेछ । खासमा भन्ने हो भने, मलाई क्यान्डल निभाएको चाँही मन पर्दैन, खुशियाली मनाउन त दिप पो प्रज्वलित गर्ने त, तर हामी आयु घटेको बाहाना गरेर दिप चाँही निभाउछौँ ।

Unknown said...

धन्यवाद वसन्त जी र आकारजीलाई ,

आकारजी खै यो केण्डल निभाउने हाम्रो परम्परा त पक्कै हैन सिको गरेको कुरा हो , केण्डल निभाउने यौटा बहाना हो ( सिकै गरियो ) तर जन्मदिनमा होसै हराएर रमाइलो गर्न चै मलाई खुब मनपर्छ ।