Tuesday, August 23, 2011

त्यसै केहि फूलहरु

जहाँ जसरी होस फुलिरहेको फूलहरु देख्दा त्यसले मन लोभ्याउने गर्छ मलाई र म अनुकुल भएसम्म फूलहरुको तस्वीर खिच्ने गर्छु । गतवर्ष दार्जिलिङ पुग्दा निक्कै तस्वीरहरु मैले आफ्नो क्यामेरामा कैद गरेको थिएँ । ति नै मध्ये केहि फूलहरु यसपटक -